काठमाडौँ । २५ जना शाखा अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार शाखा अधिकृतसहित अध्यागमन अधिकृत, कम्प्युटर इन्जिनियरलगायतहरुको सरुवा भएको हो ।
सूची :