काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियू सभापतिमा एमालेनिकट अनेरास्ववियुले शुरूवाती अग्रता लिएको छ ।
पहिलो बुथको ४११ भोट गन्दा उनी १२५ मतसहित पहिलो स्थानमा छन् ।
सिद्धान्तलाई पछ्याइरहेका अखिल क्रान्तिकारीका प्रवीन दाहालले १०० भोट ल्याएका छन् । नेविसंघका दिपकराज जोशी ८२ भोटसहित तेस्रो स्थानमा छन् ।
अखिलका बागी उज्ज्वलले ६२ र पदमाको २३ मत छ ।