१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि कीर्तिपुरमा दलका संगठनबीच कडा प्रतिस्पर्धा, अनेरास्ववियुका भट्ट एक मतले अगाडी 

अ+ अ-

काठमाडौँ । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको मतगणना जारी छ । सोमबार भएको निर्वाचन अन्तर्गत केहीबेर अघिबाट मतगणना सुरु भएको हो ।

जारी मतगणना अनुसार तीन दलका विद्यार्थी संगठनबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघं) का उम्मेदवार दीपकराज जोशीले २ सय ८३, अनेरास्ववियुका सिद्धान्त भट्टले २ सय ९४, अखिल क्रान्तिकारी प्रविन दाहाल २ सय ९३, स्वतन्त्र उम्मेदवार उज्जवल खड्काले १ सय ८८ र स्वतन्त्र उम्मेदवार पद्मा भुसालले ६३ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म १ हजार १ सय ८२ मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस