१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि क्याम्पसमा कडा प्रतिस्पर्धा, दुई उम्मेदवारको मत बराबर 

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा भएको स्ववियू निर्वाचनमा सभापतिमा कडा टक्कर देखिएको छ । 

गणना सकिनै लाग्दा सभापतिका लागि अनेरास्ववियुका उम्मेदवार सिद्धान्त भट्ट र नेविसंघका दिपक राज जोशीको मत बराबर आएको छ ।

जम्मा ३११८ मत खसेकोमा हालसम्म २६३२ गणना हुँदा भट्ट र जोशीले बराबर ६५९ मत ल्याएका छन् । उता अखिल क्रान्तिकारीका प्रविन दाहालले ६२१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ४३३ मत ल्याएका छन् ।

सचिव र कोषाध्यक्षसहित सदस्यमा भने अनेरास्ववियुका उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस