२० चैत्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ दर्जन प्रमुख प्रशासकीय अधिकृतसहित अढाई दर्जन उपसचिवको सरुवा 

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० बढी उपसचिवहरूको सरुवा गरेको छ । जसमध्ये १५ बढी प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । सरुवा भएका उपसचिवहरूमध्ये आधा दर्जन जति उपसचिवहरू गृहतिर पसेका छन् । 

केही मिलानसहित व्यवस्थापन गरिएका उपसचिवहरूको सरुवा सुची गोप्य राखिएको उपसचिवहरूले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएका छन् । 

त्यसैगरी आधा दर्जन बढी शाखा अधिकृतहरूको पनि सरुवा गरिएको छ । 

दुई दिन अघि मात्रै १० उपसचिवसहित २५ जना शाखा अधिकृतहरूको सरुवा गरिएको थियो । 

सम्बन्धित समाचार : १० उपसचिवको सरुवा (नामावलीसहित)
सम्बन्धित समाचार : २५ शाखा अधिकृतको सरुवा(सूचीसहित)

यसैबीच उपत्यकालगायत केही महत्त्वपूर्ण स्थानका प्रमुख प्रशासकीय अधिकृतहरू पनि फेरिएका छन् । स्थानीय जनप्रतिनिधिको रोजाई र मन्त्री राजकुमार गुप्ताको मन चाहमा भई रहेका कतिपय सरुवाहरू गुपचुपमै चलिरहेको कर्मचारीहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस