११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्षमा खड्का

अ+ अ-

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा लालबहादुर खड्का सर्वसम्मत रूपमा चयन भएका छन् ।

धनगढीमा सम्पन्न पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट मंगलबार खड्का अध्यक्ष पदमा चयन भएका हुन् । अध्यक्ष खड्काका अनुसार उपाध्यक्षमा धनबहादुर बोहरा र शिवबहादुर कुँवर, सचिवमा सुरेन्द्रमान कार्की, उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन भएका छन् । प्रदेश कमिटी एक सय ३१ सदस्यीय रहेको छ ।

अध्यक्ष खड्काले पार्टी संगठन सुदृढ गर्ने कार्यसँगै संगठन विस्तारको कार्यलाई तीव्रता दिइने बताए । पार्टीको प्रदेश अधिवेशन यही चैत १७ गतेदेखि सुरु भएको थियो । अधिवेशनका प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस