काठमाडौँ । लोक सेवा आयोगले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले बुधवार एक सूचना जारी गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वि.नं. ६५/२०८०-८१ (खुला तथा समावेशी), तह ४, प्रशासन सेवा, प्रशासन समूह, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :