१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजावादीको प्रदर्शनबारे गृहमन्त्रीलाई बोलाउने राज्यव्यवस्था समितिको निर्णय

अ+ अ-

काठमाडौँ । राजावादीको प्रदर्शनका सम्बन्धमा राज्यव्यवस्था समितिले गृहमन्त्रीलाई बोलाएको छ । चैत २२ गते शुक्रबार ११ बजे गृहमन्त्री रमेश लेखकलाई राज्यव्यवस्था तथा सुशासन समितिमा बोलाइएको हो ।

१५ गतेको घटनाबारे जवाफ माग्न गृहमन्त्री लेखकलाई बोलाउने निर्णय भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

समिति सदस्यहरूले राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री लेखकलाई १५ गतेको घटनाबारे जवाफ दिनका लागि बोलाउनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस