१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिर्मी क्याम्पसको सभापतिमा अनेरास्ववियुकी न्यौपाने चयन

अ+ अ-

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सहमतिका आधारमा गठन गरिएको छ।

स्ववियु गठनको विषयले एक महिना देखि क्याम्पसमा विवाद रहँदै आएको थियो। विभिन्न राजनीतिक दलहरूसँगको छलफल पछि सहमतिमा स्ववियु गठन गरिएको क्याम्पस प्रमुख रामप्रसाद पाण्डेयले जानकारी दिए। विगत एक महिनाको निरन्तर प्रयास पश्चात् सहमति जुटेको उनको भनाइ छ।

स्ववियुको सभापतिमा अनेरास्ववियुका मुना न्यौपाने चयन भएकी छन्। यस्तै उपसभापतिमा नेविसंघका प्रतीक्षा भट्टराई र कोषाध्यक्षमा नेविसंघका सपना न्यौपाने चयन भएका छन् ।

सचिवमा अनेरास्ववियुका कशिस बस्याल तथा सहसचिवमा अनेरास्ववियु (क्रान्तिकारी)का सृष्टि कुँवर क्षेत्री चयन भएको निर्वाचन अधिकृत भीमप्रसाद श्रेष्ठले जानकारी दिए।

यस्तै सदस्यमा अनेरास्ववियुका दीपिका पाण्डेय, सिवानी थापा र रुकमाया सुनार, नेविसंघका अस्मिता पाण्डेय र भूमा न्यौपाने तथा अनेरास्ववियु (क्रान्तिकारी)का ईरिका न्यौपाने निर्वाचित भएको अधिकृत श्रेष्ठले जानकारी दिए ।

११ सदस्यीय समितिमा सभापति सहित पाँच जना अनेरास्ववियुबाट, उपसभापतिसहित चार जना नेविसंघबाट र सहसचिव सहित दुई जना अनेरास्ववियु (क्रान्तिकारी)बाट चयन भएको अधिकृत श्रेष्ठले बताए। नवगठित स्ववियुका पदाधिकारी तथा सदस्यले बुधबार शपथ तथा पदभार ग्रहण गरेका छन्।

स्ववियु गठनको बारेमा विवाद हुँदा सञ्चालक समितिका १२ जनाले सामूहिक राजीनामा दिएका थिए भने पार्टीबीच आरोप-प्रत्यारोप चल्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस