१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल सुपर लिग : साविक विजेता ललितपुरको पहिलो जित

अ+ अ-

काठमाडौँ । साविक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग २०२५ मा पहिलो जित हात पारेको छ ।

विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शन सहयोगमा ललितपुरले बुधबार पोखरा थन्डर्सलाई ३-२ गोलअन्तरले पराजित गरेको हो ।

जितपछि दुई खेलबाट ४ अंक जोडेर ललितपुर अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । ललितपुरका लागि जोनाथान कान्टिलानाले दुई तथा इमोह इजेकेलेल एक गोल गरे ।

पोखराका लागि मार्की प्लेअर समीर तामाङ र विदेशी खेलाडी जोए आइडुले एक-एक गोल गरे ।

त्रिपुरशेवरस्थित दशरथ रंगशालमा भएको खेलमा कान्टिलानाले छैटौँ मिनेटमै कर्नरबाट हानेको बल पोखराका किपरलाई लाग्दै गोलमा परिणत भएको थियो ।

पोखराका लागि समिरले ४२औँ मिनेटमा बराबरी गोल फर्काए । तर, पहिलो हाफको इन्जुरी टाइममै इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई २–१ को अग्रता दिलाए । कान्टिलानाले ७५औँ मिनेटमा गोल गरेपछि ललितपुरले ३–१ को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा खेल केही बेर तनावपूर्ण बनेको थियो । ८१औँ मिनेटमा पोखराले गोल भएको भन्दै विवाद गरेपछि खेल केही बेर रोकिएको थियो ।

पोखराका लागि इन्जुरी टाइमको दसौँ मिनेटमा आइडुले गोल गर्दै गोल अन्तर कम पारे पनि ढिला भइसकेको थियो ।

पोखराको यो लगातार दोस्रो हार हो । दुई खेलबाट अंकविहीन पोखराका लागि अब बाँकी यात्रा कठिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस