१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराएर सरकारले दम्भ देखायो’ : बालेनको सचिवालय

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराएर सरकारले दम्भ देखाएको बताएको छ ।

मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले पोसाकधारी पार्टीका कार्यकर्ताले भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको बताएका छन् ।

भुपदेवले भने, “पोसाकधारी पार्टीका कार्यकर्ताले एउटा भ्रष्टाचारमा मुछिएका मान्छेलाई हाजिर गराएका छन् । प्रमुख प्रशासकीय अधिकृत दोषी देखिए ककसले हाजिर गराएका हुन्, सबै दोषी हुनुपर्छ । हामीले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएकै छैनौँ ।”

भुपदेवले चैत १५ गतेको हिंसात्मक आन्दोलनको विषयलाई विषयान्तर गर्न प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गरिएको बताएका छन् ।

“चैत १५ गतेको आन्दोलनलाई विषयलाई विषयान्तर गर्न सरकारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गरायो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस