काठमाडौँ । वातावरण प्रदूषणको हालको अवस्थाबारे छलफल सुरु भएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वातावरण प्रदूषणको हालको अवस्थाबारे शहरी विकास मन्त्रालयमा छलफल गरिरहेका हुन्।
प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सरोकारवाला र विज्ञहरूबीच छलफल भइरहेको छ ।