१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतलाई भित्र्याएपछि बालेन रुष्ट, कर्मचारी र जनप्रतिनिधिलाई कारवाही गर्ने चेतावनी

अ+ अ-

काठमाडौँ । उपप्रमुख, कर्मचारी र वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई भित्र्याएपछि महानगर प्रमुख बालेन्द्र साहको सचिवालय रुष्ट देखिएको छ ।

सचिवालयले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न बसेका कर्मचारी र जनप्रतिनिधिहरूलाई समेत कारवाही हुने चेतावनी दिएको छ ।

‘भोली गुरागाईँमाथि थप कानुनी कारबाही प्रक्रिया अघि बढ्यो भने आज गुरागाईँलाई स्वागत गर्न जो जो कर्मचारीहरू अघि सरेका छन् उनीहरूलाई पनि गुरागाईँलाई जतिकै कारबाही हुन्छ, भ्रष्टाचारमा संलग्न व्यक्तिलाई सरकारले संरक्षण गरेको छ, यो दुई तिहाइको दम्भ हो,’ मेयर शाहका स्वकीय सचिव भुपदेव शाहले भने, ‘हाम्रो माग भ्रष्टाचारमा संलग्न भएको व्यक्ति आउनु हुँदैन भन्ने थियो, कर्मचारीमा पनि नैतिकता भएन ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई बिहीबार हाजिर हुन भनेको थियो ।

सोही अनुसार उनी हाजिर हुन महानगर आइपुगेका थिए । उनलाई रोक्न नगर प्रहरी तैनाथ थिए । तर कर्मचारी, उपप्रमुख र वडाध्यक्षहरूले नगर प्रहरीको अवरोध तोड्दै गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराए ।

गुरागाईँको कार्यकक्षमा ताला लगाइएको भए पनि कर्मचारीहरूले ताला फुटाएर प्रवेश गरेका थिए । गुरागाईँले विद्युतीय र ढड्डामा हाजिर गरेर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस