२५ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत आचार्यले माफी मागेपछि उपमेयरले फिर्ता लिइन् मुद्दा

अ+ अ-

काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यविरूद्ध दायर मुद्दा फिर्ता भएको छ।

बिहीबार दिउँसो प्रहरी प्रशासन समक्ष मदिराले मातेको बेला गल्ती हुन गएको तथा फेरि यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासहित आचार्यले मेयर, उपमेयरसँग माफी मागेपछि मुद्दा फिर्ता लिईएको हो ।

उपप्रमुख रत्न कुमारी पाण्डेका अनुसार बिहीबार प्रमुख प्रशासकीय अधिकृत आचार्यले प्रहरी प्रशासनका समक्ष मेयर, उपमेयरका साथै उपस्थित सबैका सामु गल्ती भएको भन्दै माफी माग्दै एक पटकलाई क्षमा दिन गरेको आग्रह अनुसार उपमेयर पाण्डेले मुद्दा फिर्ता लिएकी हुन्।

बुधबार उपमेयर पाण्डेले प्रमुख प्रशासकीय अधिकृतकाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी उजुरी दिएकी थिइन्।

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा चलाउने तयारीमा पालिका, उपमेयरलाई अभद्र व्यवहार गरेको आरोप

मंगलबार दिउँसै मदिराले मातेर कार्यालयमा आएर उपद्रो व्यवहार गरेका आचार्यको ज्यादतीविरूद्ध बुधबारको कार्यपालिका बैठकले मुद्दा चलाउने निर्णय गरेको थियो।

प्रमुख प्रशासकीय अधिकृत आचार्यले सार्वजनिक रूपमै विज्ञप्ती निकालेर माफी मागेका छन्।

सम्बन्धित समाचार : कार्यालय समयमा मदिरा सेवन गरी अभद्र व्यवहार गर्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

प्रतिक्रिया दिनुहोस