१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ र झापाले बाँडे लगातार दोस्रो खेलमा अंक

अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेल बराबरीमा सकिएको छ।

दशरथ रंशगालामा काठमाडौँ रेजर्स एफसी र झापा एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

दोस्रो हाफमा काठमाडौँका डिपोओले पाएको दुई अवसर खेर फालेका थिए। पहिलो अवसरमा उनले वान भर्सेस वानमा गोल गर्न सकेनन् भने दोस्रो अवसरमा उनको प्रहारले गोलपोस्टको दिशा लिन सकेन।

त्यसअघि झापाका लाजारको प्रहारलाई काठमाडौँका गोलकिपर अशोक बरालले विफल पारे।

पहिलो हाफमा पनि काठमाडौँले अवसर खेल फालेको थियो। डिपोओ र जिलेस्पीजंग कार्की पाएका अवसरमा चुकेका थिए। 

यसअघि पहिलो खेलमा काठमाडौँले साविक विजेता ललितपुर सिटी एफसीसँग बराबरी खेलेको थियो। झापाले भने बुटवल लुम्बिनीसँग गोलरहित बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस