काठमाडौँ । नेपाल प्रहरीका दुई जना सहायक निरीक्षक (असई)लाई नायव निरीक्षक (सई) पदमा बढुवा सिफारिस गरिएको छ ।
आज बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहतर्फ रिक्त पद सईमा बढुवा गर्नको लागी दुई असईको नाम सिफारिस गरेको हो ।