२६ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन’ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्था संवैधानिक भएर बस्ने चरित्रको नभएको टिप्पणी गरेका छन् ।

दाङमा आइतबार भएको एक कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले राजसंस्था भएका अन्य मुलुकको जस्तो चरित्र नेपालको राजसंस्थाले देखाउन नसकेको बताएका हुन् ।

‘यो बेलायतको राजसंस्था जस्तो होइन,’ महामन्त्री थापाले भने,‘ निर्मल निवासमा बस्दा त यत्रो उत्पात मच्चाइएको छ भने अहिले नारायणहिटीमा बसेको भए के हुने थियो ?’

राजाबाट सबैभन्दा लखेटिएको पार्टी काँग्रेस भएको उनले बताए । राजसंस्थालाई संवैधानिक परिधिमा राख्न काँग्रेसले प्रयत्न गरिराखेपनि नसकेको उनले सुनाए । राजसंस्थाको संवैधानिक चरित्र नभएकाले काँग्रेसले जनताको शासन रोजेको बताए ।

प्रतिक्रिया दिनुहोस