काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। प्रतितोला ७ सय रुपैयाँले घटेर आज एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार भने तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा भने ३० रुपैयाँ बढेको छ। हिजो १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।