२५ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटन संयुक्त क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश

अ+ अ-

काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । 

अनेरास्ववियुका सभापतिका उम्मेदवार तिलकबहादुर कुमालले दायर गरेको रिटमा न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरन्त श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

उच्च अदालतले क्याम्पसको चैत १६ मा प्रकाशित निर्वाचन स्थगित सम्बन्धी सूचनामा निर्वाचित स्थगित गर्नुपर्नेसम्मको वस्तुनिष्ट आधार र कारण नखुलेको र त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका, २०८१ को दफा १२ को उपदफा ८ ले निर्धारण गरे बमोजिम १५ दिनभित्र निर्वाचन गर्ने गरी मिति तोकेको समेत नदेखिएको उल्लेख गरेको छ । त्यसैले चैत १६ को सूचना कार्यान्वयन नगर्न तथा तत्काल स्ववियु निर्वाचन गर्न आदेश दिएको हो ।

चैत ५ मा ८० मत खसेपछि नेपाल काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निर्वाचन बिथोलेपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस