४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसमितिले शिक्षा विधेयकका २७ वटा दफामा सकायो दफावार छलफल

अ+ अ-

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको २७ वटा दफामा दफावार छलफल सकिएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिले आजसम्म २७ वटा दफामा छलफल सकाएको हो ।

‘छलफल घनिभूत रूपमा अगाडि बढेको छ । ३५ दिनभित्र उपसमितिले काम सकाउँछ,’ उपसमितिका सदस्य रामप्रकाश चौधरीले भने ।

उपसमितिले सहमति जुटाएका विषय भने सार्वजनिक गरेको छैन।  प्रतिवेदन तयार पारेर फुल समितिमा पेस गरेपछि सार्वजनिक गर्ने गरी उपसमितिले काम गरेको छ ।।

शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेकाले उपसमितिले द्रूत गतिमा छलफल अगाडि बढाएको हो । २०८० भदौ २७ मा विधेयक संसदमा दर्ता भएको थियो ।

१६३ वटा दफा रहेको विधेयकमा १७५८ बुँदा संशोधन परेको छ ।

सांसदहरूबाट परेको संशोधन, प्रदेश प्रदेशको प्रतिवेदन, विज्ञ र सरोकारवालाको सुझावलाई समेटेर दफावार छलफल चलिरहेको उपसमितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस