४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएलमा कोलकत्तामाथि लखनउको रोमाञ्चक जित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउले तेस्रो जित हात पारेको छ। लखनउले कोलकत्ताविरुद्ध ४ रनले विजयी भएको हो।

लखनउले दिएको २३९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित ओभरको खेलमा  ७ विकेटको क्षतिमा २३४ रनमात्र बनाउनसक्यो। कोलकत्ताका रिंकु सिंहले अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरे पनि त्यो जितका लागि पर्‍याप्त भएन।  रिंकुल १५ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै कोलकत्ताका कप्तान अजिंक्या रहानले सर्वाधिक ६१ रन बनाए त्यस्तै भेन्कटेस आइएरले ४५, सुनिल नरैनेले ३ र क्विन्टन डककले १५ रन बनाए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित ओभरको खेलमा ३ विकेटको क्षतिमा २३८ रन बनाएको थियो। लखनउका लागि निकोलस पुरनले सर्वाधिक ८७ रन बनाए त्यस्तै मिचेल मार्चले ८१ रन र ऐडेन मार्क्रमले ४७ रन बनाए।

प्रतिक्रिया दिनुहोस