७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वार्ताबारे भोलि बैठक बसेर सरकारलाई जवाफ दिन्छौँ : शिक्षक महासंघ

अ+ अ-

काठमाडौँ। सरकारले बोलाएको वार्तामा जाने नजानेबारे शिक्षक महासंघको कोर टिम बसेर निर्णय गर्ने भएको छ । 

मंगलबार आन्दोलनको समीक्षा गर्न बसेको बैठकले वार्तामा जाने/नजाने निर्णय गरेन ।

बुधबार बिहान फेरि छलफल गरेर निर्णय गरिने आन्दोलन परिचालन कमिटीको संयोजक एवं महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।

‘आन्दोलनको समीक्षा गर्‍यौँ। आन्दोलनलाई निरन्तरता दिन्छौँ। सरकारको विज्ञप्ति पनि पाएका थियौँ । यही आधारमा वार्तामा जाने निर्णय भएको छैन । विश्वासको वातावरण बन्नु पर्‍यो । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन वा अध्यादेशबाट ऐन ल्याउने हो त्यो सुनिश्चित हुनुपर्छ,’ उनले भनिन्, ‘वार्तामा जाने नजाने आज निर्णय भएन । निचोडमा पुगेको छैन। भोलि बिहान कोर टिम बसेर छलफल गर्छौँ । त्यसपछि सरकारलाई जवाफ दिन्छौँ।’

सरकारले आज तेस्रो पटक वार्तामा बोलाएको हो। तर, शिक्षकहरूले सुनिश्चितता खोजेका छन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक २० चैतदेखि काठमाडौंमा छन् । शैक्षिक हडताल गरेर शिक्षकहरूले आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस