६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकमा यथाशीघ्र गभर्नर नियुक्त गरिने

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा यथाशीघ्र गभर्नर नियुक्ति हुने बताएका छन् । 
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले भने, “गभर्नर नियुक्तिका लागि दुई पार्टीबीच भागबण्डा नमिलेर ढिलाइ भएको भन्ने कुरा गलत हो, नियुक्ति गर्न सिफारिस समिति बनिसकेको र अध्ययन भइरहेको छ ।” 

उनले तत्कालका लागि कायममुकायम गभर्नरको जिम्मा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई दिएको जानकारी दिए ।

सरकारले नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेपुटी गभर्नर ढुंगाना तिम्सिनालाई गत सोमबार दिइएको थियो । 

यही चैत २४ गतेदेखि महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंक गभर्नरविहीन छ । अर्थमन्त्री पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति बनेको छ । उक्त समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । समितिले सिफारिस गरेको तीनमध्येबाट एक जनालाई सरकारले गभर्नर नियुक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस