काठमाडौँ । नेपाल प्रहरीका ४ वरिष्ठ हवलदारबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।
हिजो (बुधवार) बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका प्राविधिक प्रहरी समूह, ईन्जिनियरिंग उपसमूह, मेकानिकल ईन्जिनियरिंग तथा सवारीतर्फका चार जना प्रहरी वरिष्ठ हवलदारलाई सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो ।
सूची :
