काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५९/०८१-८२ (आ.प्र.), नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे.समूह, रा. प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :

यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६०/०८१-८२ (आ.प्र.) , नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :
