४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घण्टेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी 

अ+ अ-

काठमाडौँ ।  डोटीको जोरायलस्थित घण्टेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु) निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

बुधवार सम्पन्न निर्वाचनबाट अनेरास्ववियुका उम्मेदवार सुरत बोहरा ६९ मत प्राप्त गरी सभापतिमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेबिसंघ) का उम्मेदवार मोहनसिंह पालीले ३४ प्राप्त गरेका थिए । 

सचिवमा अनेरास्ववियुकै दीपक साउदले ६५ मत पाई बाजी मारे । उनका प्रतिस्पर्धी नेबिसंघका कर्णदेव बोहराले ३८ मतमै चित्त बुझाउनु पर्‍यो । यस्तै, कोषाध्यक्षमा पनि अनेरास्ववियुकै कलावती बोहराले ६६ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिस्पर्धी नेबिसंघका लक्ष्मी मडैले ३३ मत मात्रै प्राप्त गरिन् ।

सदस्यहरू शर्मिला बिक ६६, रेखा साहु ६५, धना कुमारी कामी ६४ र कविता मगर ६२ मत प्राप्त गरी विजयी भएका छन् ।

क्याम्पसमा कुल ११४ मतदाता विद्यार्थी रहेकामा १०३ जनाले मतदान गरेका थिए । समानुपातिकतर्फ अनेरास्ववियुले ६७ मत प्राप्त गरेको छ भने नेबिसंघले ३६ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक वासुदेव जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस