५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शोषण र दमनको प्रतीकको संस्थाको लागि लड्ने मानिस कस्ता होलान् ? भन्दै कृष्ण सिटौलाको प्रश्न

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश राजाले नभई जनताले बचाउने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए ।

सिटौलाले भने, ‘राजा आऊ देश बचाऊ भन्छन्, राजाले देश बचाउँछन् ? देश त जनताले बचाउँछन् नि ! एउटा सामन्ती संस्थाको अधिकारको लागि, शोषण र दमनको प्रतीकको संस्थाको लागि लड्ने मानिस कस्ता होलान् ? कसरी आए होलान् ? कसरी ढुंगामुढा गरे होलान् ? कसरी भित्र मान्छे थुनिएर बसेको छ भन्दाभन्दै बाहिरीबाट आगो लगाइदिए होलान् ? कल्पना गर्नुस् ।’

उनले विगतमा आफूहरूले पनि शान्तिपूर्ण रूपमा ठूलो आन्दोलन गरेको स्मरण गरे ।

उनले थपे, ‘त्यत्रो आन्दोलनबाट आयौँ हाम्रो हातखुट्टा केही भएका छैनन्, आन्दोलनमा खट्नेहरूले गोली र लाठी खपे, हामीले कहिल्यै त्यस्तो निर्मम घटना घटाएनौँ । तर, आज सानो जुलुस आयो । सरकारले तोकेका ठाउँमा कार्यक्रम नगरेर पागलपन जस्तो त्यस्तो घटना गराए । नेपालमा कहाँ राजा छ र आउनलाई ? तीन करोड जनसङ्ख्या भएको ठाउँमा दश/बीस हजार मान्छे अनेक ढंगबाट जोडेर, हामी चिन्दैनौँ र देख्दैनौँ कसको रूप र खुट्टा कहाँ छ भनेर ? हामीलाई थाहा छैन र !’

उनले अहिले आफूहरू गम्भीर समीक्षासहित जन आवश्यकताअनुसार संविधान संशोधन गर्ने पक्षमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस