काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।