४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दुर्गा प्रसाईँको खोजी हुँदैछ’- नेपाल प्रहरी

अ+ अ-

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले दुर्गा प्रसाईँलाई पक्राउ गरेको तथ्य पुष्टि गर्न इन्कार गरेको छ । 

भारतको आसाममा पक्राउ गरेर नेपाल ल्याउँदै गरेको सूचना चुहिएपछि प्रहरी प्रधान कार्यालयले ‘हालसम्म प्रसाईँ पक्राउ नपरेको’ जिकिर गरेको हो । 

प्रहरी प्रवक्ता (डीआईजी) दिनेशकुमार आचार्यले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईँ नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौँ ।’

भारतको आसामबाट प्रसाईँ पक्राउ परेर नेपाल ल्याउँदै गरेको भन्ने सूचना बाहिरिएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रकारका अड्कलबाजीहरू चलिरहेका थिए। यस्तै परिस्थितिमा प्रहरीको खण्डन आएको हो।

प्रसाईँ भारतमा पक्राउ परेकोबारे कानुनी प्रक्रियाअनुसार आधिकारिक पुष्टि नहुनु कानुनी मान्यता हो भन्ने तर्क रहेको बताइएको छ। 

नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएको हुँदा एकअर्काको देशमा पक्राउ परेका अभियुक्तहरू अनौपचारिक रूपमा हस्तान्तरण गर्ने चलन रहेको प्रहरी स्रोतको भनाइ छ।

एक वरिष्ठ प्रहरी अधिकारीले “उनी नेपालभित्रै छिट्टै पक्राउ पर्न सक्ने” दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस