काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रवि लामिछाने र बालेन साहका अल्लारे/उत्ताउला हर्कत अशोभनीय भएको टिप्पणी गरेका छन्।
रवि/बालेनहरुको उखरमाउलोलाई सत्ता गठबन्धनले राष्ट्रिय खतरा देखाउन खोजेको उनको भनाइ छ।
सामाजिक सञ्जालमा एक स्ट्याटस पोष्ट्याउदै उनले यस्तो टिप्पणी गरेका हुन् ।
