४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले नेता सूर्य थापालाई मार्ने धम्की दिने एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रमुख सत्तारूढ नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापालाई मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रुपन्देहीको सैनामैना नगरपालिका-११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले हिरासतमा लिएको हो । पन्तले थापालाई मध्यराति धम्कीपूर्ण ह्वाट्एप म्यासेज पठाएका थिए।

थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान थालेकोमा प्रहरीलाई धन्यवाद दिएका छन्। थापाले पन्तको परिचय खुल्ने कागजात सार्वजनिक गरेका छन् ।

‘मलाई मध्यराति (११:४६ बजे) धम्कीपूर्ण एसएमएस लेखी ‘लाइफ अन थ्रेट क्यान्सिल रुपन्देही’ पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएकोमा प्रहरीलाई धन्यवाद छ। ऊ को रहेछ ? हेर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस