५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजगढ विमानस्थल निर्माण अविलम्ब अगाडि बढाउन सुझाव

अ+ अ-

काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन सुझाव दिएको छ ।

नेपालको नागरिक उड्डयन क्षेत्रलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो तथा सहज बनाउन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब बढाउनुपर्ने आयोगको सुझाव छ ।

आयोगले नेपालको एक मात्र पूर्णरूपमा सञ्चालनमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न भौतिक पूर्वाधार निर्माण गर्न भनेको छ ।

साथै, नवनिर्मित दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाको पूर्ण सञ्चालनका लागि गत साउनमा स्वीकृत भएको कार्ययोजना पूर्णरूपमा कार्यान्वयन गर्न भनिएको छ ।

प्रमुख पर्यटन गन्तव्य काठमाडौं–चितवन, पोखरा–लुम्बिनी, भैरहवा–बर्दिया सडकलाई कम्तीमा चार लेनमा यथाशक्य छिटो निर्माण गरिसक्न समेत आयोगले भनेको छ ।

नेपालमा विदेशी पर्यटकले अपार्टमेन्ट खरिद गर्न सक्ने प्रावधान ल्याउन समेत सुझाव दिइएको छ ।

नेपाल वायुसेवा निगमको संरचनात्मक सुधार गरी रणनीतिक साझेदार भित्र्याउने र नेपालबाट क्षेत्रीय उडान संख्या बढाउन समेत सुझाव दिइएको छ ।

अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, युरोप, जापान र कोरियामा सिधा हवाई सम्पर्क स्थापित गर्न सुझाव दिइएको छ । यी गन्तव्यमा धेरै नेपाली बसोबास गर्छन् ।

प्रतिक्रिया दिनुहोस