१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाली ‘मिडिया’ स्वतन्त्र छन्’-शम्शेर जबरा

अ+ अ-

ललितपुर। नेपाली काँग्रेस केन्द्रीय सदस्य उदय शम्शेर जबराले अन्य दक्षिण एसियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रहेको बताएका छन् । 

नेपाल पत्रकार मञ्चको आज ललितपुरमा आयोजित सातौँ महाधिवेशनको उद्घाटन गर्दै  प्रतिनिधि सभा सदस्यसमेत रहेका उनले नेपाली मिडिया समाजका पहरेदारका रूपमा क्रियाशील रहेकामा त्यसको सराहना गरे । 

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारको हकहितका लागि पत्रकार महासंघ सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। सार्वजनिक प्रसारण सेवा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौतले पत्रकारिता जोखिमपूर्ण पेसा भएको बताउँदै राज्यले पत्रकारिताको संवेदनशीलतालाई ध्यान दिनुपर्नेमा जोड दिए । 

मञ्चका अध्यक्ष युवराज विद्रोही कुनै पनि राजनीतिक दलमा पत्रकार लाग्न नहुनेमा जोड दिए । त्यस अवसरमा क्रियाशील पत्रकारिता पुरस्कार नायब महाप्रबन्धक चटौत, प्रताप स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका रामकला खड्कालाई प्रदान गरिएको थियो । 

गौरीनारायण श्रेष्ठ मध्याह्न पुरस्कार चन्द्र सूर्य वाणी डटकमका सम्पादक सन्तोष मिश्रलाई, नाजीर उद्दीप स्मृति पत्रकारिता पुरस्कार चेतनराज सापकोटा, डा. चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार फोटो पत्रकार घनश्याम श्रेष्ठ र बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार टेलिभिजन पत्रकार टंककला तिमल्सिनालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस