६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट 

अ+ अ-

काठमाडौँ । सर्लाही, काभ्रेपलाञ्चोक र दोलखामा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

बलरा नगरपालिका-१० सुदामा बस्ने अजय कुमार सिंहको किराना पसलमा विद्युत् सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा फ्रिज, लहठी, नगद लगायतका विभिन्न सरसामान गरी करिब ३ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सैगरी सर्लाहीमैबरहथवा नगरपालिका-१० कटानीस्थित सोही ठाउँ बस्ने आत्मा राम रायको ओम प्रकाश हर्बल ईन्डस्ट्रिजमा शुक्रबार राति आगलागी हुँदा करिब १२ लाख ३२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-३ ठुलाचौउर बस्ने ४६ वर्षीय तुला प्रसाद तिम्सिनाको गोठमा शनिबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दोलखा, जिरी नगरपालिका-७ कलङ बस्ने ईन्द्र बहादुर खत्रीको गोठमा गए राति आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस