काठमाडौँ । सङ्खुवासभा र भोजपुरको उत्तरी क्षेत्रलाई जोड्ने अरुण नदीको सतिघाटमा फेरीको सहायताबाट आइतबार बिहान सवारी साधन तारिँदै । अरुण नदीमा मोटरेवल पुल बन्न नसक्दा भोजपुरको उत्तरी क्षेत्रका स्थानीयवासीलाई फेरी सञ्चालनपछि सामान ढुवानी र वारपार गर्न सहज भएको छ । तस्बिर: सुजन बज्राचार्य