३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हर्टिकल्चर एक्स्पोमा सवा करोडको कारोबार 

अ+ अ-

काठमाडौँ । १ करोड २५ लाख बढीको कारोबारसँगै दोस्रो ‘नेसनल हर्टिकल्चर एक्स्पो २०८१’ सम्पन्न भएको छ ।

नर्सरी व्यवसायी संघ नेपालले बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको एक्स्पोमा सवा करोड बढीको कारोबार भएको संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविनकुमार गौतमले जानकारी दिए ।

संघका अनुसार सबैथरीका बोटबिरुवा, कृषि औजार, मल खाद्यान्न, परामर्श सबै एकै ठाउँमा भएकाले मेलाप्रति सबैको आकर्षण रह्यो । नर्सरी व्यवसायीले आफ्ना उत्पादन प्रदर्शन गर्न पाउने र बोटबिरुवाका सौखीन उपभोक्ताका लागि एक्स्पोले महत्त्वपूर्ण भूमिका खेलेको संघ अध्यक्ष रामजीप्रसाद तिमिल्सिेनाले बताए ।

एक्स्पोमा कृषिवन, जडीबुटी, फलफूल प्रदर्शनी गरिएकाले अवलोकनकर्ताको संख्या बढेको अध्यक्ष तिमिल्सिेनाले बताए । चार दिन चलेको एक्स्पोमा ५० हजारभन्दा बढी अवलोकनकर्ता पुगेका थिए ।

एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषिवन नर्सरी तथा जडीबुटी नर्सरीका ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिएको थियो । मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउबिजन, गमला, औजार उपकरण तथा प्रविधिको समेत स्टल राखिएको मेलामा ७४ वटा व्यावसायिक, ३ फुड, ७ अफिसियल तथा प्रतिस्पर्धाका ५ स्टल थियो ।

पुष्प विकास केन्द्र, वनस्पति विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश एक्स्पोको सहआयोजक थिए ।

प्रतिक्रिया दिनुहोस