६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरका मेयर र चीनस्थित नेपाली राजदूतले गरे चचिआङ प्रान्तमा नेपाल मण्डपको उद्घाटन

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओलीले चीनको तटीय प्रान्त चचिआङको हाङ्चाओमा नेपाल मण्डप उद्घाटन गरेका छन् ।

हाङचाओ सहरका उपमेयर चन वेइछिआङसमेत सहभागी भएर उद्घाटन गरिएको मण्डपले उक्त शहरमा नेपाल चिनाउने र नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्षगाँठको अवसरमा राम्रो कदम भएको राजदूत ओलीले बताएको दूतावासले उल्लेख गरेको छ ।

यस्तै, मेयर महर्जनले ललितपुरको सम्पदा क्षेत्रको मौलिकताको चर्चा गरेर सन २०२५ मा चीनले नेपाल भ्रमण वर्षको मान्यता दिएको भन्दै नेपाल आउन आग्रह गरेका छन् ।

हाङचाओका उपमेयरले नेपाल र चीन जोड्ने आधार बुद्ध धर्म भएको भन्दै नेपाल मण्डल ललितपुर र हाङचाओको मित्रताको बिम्ब बन्ने बताए ।

जी-२० सम्मेलनदेखि एसियाली खेलकुदसम्म भएको हाङचाओ सहरमा वीपी कोइराला र माओको पनि भेट भएको थियो । यो चीनको व्यापारिक नगर सांघाई नजिकै रहेको अर्को पूर्वी चीनको चर्चित सहर हो ।

प्रतिक्रिया दिनुहोस