३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका परीक्षण गरेर नतिजा सार्वजनिक

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षण गरेर नतिजा सार्वजनिक गरेको छ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका अनुसार चौथो सेमेस्टरको परीक्षा आइतबार सकिए लगत्तै परीक्षण गरेर नजिता सार्वजनिक गरिएको हो ।

अध्ययन संस्थानले ४७ जना विद्यार्थीले परीक्षा दिएको बताएको छ ।

सबै विद्यार्थी उत्तीर्ण भएका छन् । चौथो सेमेस्टरमा एउटा पेपर थियो । संख्या पनि थोरै भएकाले एकै दिन परीक्षा, परीक्षण र नतिजा निकालिएको बताइएको छ । 

धेरै विद्यार्थी भएका विषयमा पनि क्यालेन्डर अनुसार ९० दिन भित्र नतिजा निकाल्ने गरिएको त्रिविले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस