काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १६.४३ अंकले घटेर २६७८.५१ विन्दुमा अडिएको छ।
यो समयमा ५६ स्क्रिप्सको ५० हजार ७५८ कित्ता सेयर २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये ३६ स्टक्सको मूल्य बढ्दा १७ वटाको घटेको छ भने दुई वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।