काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी १७ वैशाखमा दिनको १ बजेका लागि नेपाली काँग्रेसले कार्यसमिति बैठक बोलाएको हो ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको गतिविधिबारे छलफल हुने जनाइएको छ ।