काठमाडौँ । सशस्त्र प्रहरी अतरिक्त महानिरीक्षक (एआईजीपी) चन्द्रप्रकाश गौतमको विदाई गरिएको छ ।
आजबाट अनिवार्य अवकाश जान लागेका गौतमलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विदाइ गरेका हुन् ।
साथै सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले सो संघकी उपाध्यक्ष श्रीमती मुना शर्मा गौतमलाई समेत विदाई गगरेकी छन् ।