काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो ।
बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुने छ भने पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयहरूबारे पनि समीक्षा भइरहेको प्रशासन विशेष स्रोतले जनाएको छ।
सम्बन्धित समाचार : ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै