काठमाडौँ । बागलुङ र पर्वत जिल्ला जोड्ने काली गण्डकी नदीमाथि बनेको मोटरेवल पुल । मध्य पहाडी लोक मार्गमा पर्ने यो पुल हुँदै दैनिक सयौँ सवारी साधन बागलुङ, म्याग्दी, मुस्ताङ तथा रोल्पा, रुकुम पुग्ने गर्छन् । तस्बिर: डम्मर बुढामगर