७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महन्थ ठाकुरले भने-‘पूर्वराजा शाहको कुनै अस्तित्व छैन’

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको कुनै अस्तित्व नरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजाले नयाँ वर्षमा दिएको वक्तव्यको समेत आलोचना गरेका हुन् ।

अस्तित्व नै नभए पनि आफूलाई पूर्वराजा भनेर ज्ञानेन्द्रले ठाउँ-ठाउँमा हिँड्दै चलखेल गरिरहेको उनले बताए । पूर्वराजाले संसदीय व्यवस्थामा बदमासी गर्न खोजिरहेको आरोपसमेत ठाकुरले लगाए ।

अध्यक्ष ठाकुरले भने, ‘हामीले चैत १५ को घटना देख्यौँ । त्यो प्रदर्शन सही थिएन । यस्ता प्रदर्शनले राजा फर्कने होइन, देशमा अराजकता मात्र फैलिन्छ । जसको अस्तित्व नै उनै आफूलाई पूर्वराजा भनेर हिँडिरहेका छन् ।’

ज्ञानेन्द्रले नयाँ वर्षमा दिएको वक्तव्य आपत्तिजनक भएको भन्दै उनले भने, ‘संसदीय व्यवस्था उनले मानेका छन्, तर त्यो आफ्नो अधीनमा हुनुपर्छ भनेर लागेका छन् । उनको बद्मासी यहाँ पनि स्पष्ट देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस