काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका-१ बुकास्थित हरियाली जंगलको बीचमा रहेको तीन बिघा क्षेत्रफलमा फैलिएको शान्त प्राकृतिक भोटेदह । शान्त वातावरणमा रमाउने स्थानीय पर्यटन प्रवर्द्धनका लागि यो दह महत्त्वपूर्ण स्थल मानिन्छ । तस्बिर: कुलदीप न्यौपाने