६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको जिकिर-‘माओवादीको १० वर्षे हिंसाले देश बनाउने वातावरण बनेन’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीको १० वर्षे हिंसाको कारणले देश विकासमा पछि परेको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै माओवादी हिंसाले १० वर्ष देश आक्रान्त बनेको स्मरण गरे ।

उनले भने, ‘०५२ सालदेखि सुरु भएको माओवादी द्वन्द्वले गर्दा के देश विकासमा काम गर्ने वातावरण बन्यो त ? दश वर्षसम्म हिंसाको राजनीतिले नेपाली समाजलाई आक्रान्त बन्यो । त्यो अवस्थामा देश बनाउने वातावरण नै बनेन । त्यो समय माओवादी हिंसाको सिकार राजावादी कहीँ भएनन् । उनीहरूको प्रहार राजनीतिक दलका नेता कार्यकर्ता मात्रै भए । त्यो समयको माग नेपालको राजनीतिक दलहरुलाई बोकाउन मिल्दछ ? मिल्दैन । जब शान्ति प्रक्रिया भएपछि ठाउँ ठाउँमा नाराजुलुस र हड्ताल भए एक दिनमा २२/२५ दिनसम्म बन्द भए त्यस्तो अवस्थामा देश बन्न सक्दैन ।’

उनले संविधान बनेपछि केपी ओली नेतृत्वको सरकार बनेपछि मात्रै मुलुकले विकासको यात्रा अगाडि बढेको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस