७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम सरकारद्वारा लागुऔषध नियन्त्रण सुपरीवेक्षण तथा पर्यटन समिति गठन

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले लागुऔषध नियन्त्रण सुपरीवेक्षण र सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति गठन गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव संयोजक रहने गरी लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समिति र सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजिकरण समिति गठन गरेका प्रदेश सरकारले जनाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई वटा समिति गठन गर्ने निर्णय गरेको हो ।

प्रमुख सचिवको संयोजक रहने गरी गठन गरिने लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समितिमा प्रदेश सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालय, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना बाहेक तीन वटै (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान) सुरक्षा निकायका प्रदेश प्रमुख सदस्य रहनेछन् भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

यस्तै, सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजिकरण समितिमा पनि प्रमुख सचिव संयोजक रहनेछन्। आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, तीन वटै (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान) सुरक्षा निकायका प्रदेश प्रमुख सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ।

सरकारले सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजिकरण समितिले राजश्व अभिवृद्धि, भन्सार चेकजाँच, सीमापार आवागमन, पर्यटन सहजीकरण र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकहरूको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहज हुने विश्वास गरेको छ। दुवै समितिलाई कार्य विवरण र कार्य योजना तयार गरेर कार्यान्वयन गर्न समेत सरकारले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस