६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनकुनेमा गोली लागेकाको उपचार गरेर मात्रै पुग्छ ? भन्दै सोबिताले उठाइन् प्रश्न 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई उपचार मात्रै गरेर सरकार पन्छिन नमिल्ने बताएकी छिन् ।

घाइतेहरूको आगामी जीवन, जागिर, परिवारको अवस्था लगायतका मानव अधिकारका विषयमा सरकार गम्भीर हुनुपर्ने सांसद गौतमको भनाइ थियो ।

‘तीनकुनेमा जति पनि गोली लागेकाहरू हुनुहुन्छ, अधिकांश आन्दोलनमा सहभागी नभएका हुनुहुन्छ,’ शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद गौतमले भनिन्, ‘उहाँहरूको हकमा राज्यले निःशुल्क उपचार गर्ने भन्यो, तर निःशुल्क उपचारले मात्रै पुग्छ त ?’

मानव अधिकारको दृष्टिकोणबाट सरकारले अन्य निर्देशन पनि दिनपर्ने उनको भनाइ थियो ।

‘उहाँहरूको जीवनका अन्य कुराहरू होलान्, काम कारबाहीको कुराहरू होलान् । जागिरका कुरा होलान्,’ उनले भनिन्, ‘तीसँग सम्बन्धित सवालमा पनि केही कुरामा मानव अधिकारको दृष्टिकोणबाट सरकारले अन्य निर्देशन दिनुपर्ने मलाई महसुस भएको थियो ।’

प्रतिक्रिया दिनुहोस