६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य प्रशासन मन्त्री गुप्ता अमेरिका प्रस्थान

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आज अमेरिका प्रस्थान गरेका छन् । 

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजना हुने ‘आदिवासी जनजातिहरूका मुद्दाहरू’ सम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको २४औँ सत्रमा सहभागी हुन गुप्ता त्यसतर्फ प्रस्थान गरेका हुन् । 

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार उनले यही वैशाख ८ देखि १९ गते (अप्रिल २१ देखि मे २ तारिखसम्म) आयोजना हुने सो कार्यक्रममा सहभागिता जनाउने छन् । 

मन्त्री गुप्ता  वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका छ । 

‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यु’ विषयक सो कार्यक्रममा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दामा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस