८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक आन्दोलनप्रति रामकुमारीको टिप्पणी- शिक्षकहरूको रमिता बढी भयो

अ+ अ-

काठमाडौँ।  नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेत्री रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको टिप्पणी गरेकी छिन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले विधेयक पास गर्ने निश्चित विधि र प्रक्रिया भएको स्मरण गराउँदै कसैसँग पनि वार्ता नगर्ने र सडकबाटै ऐन माग्ने शिक्षकहरूको प्रवृत्ति सही नभएको बताएकी हुन् ।

‘सडकबाट ऐन पास हुने हो ? विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरुले सडकबाटै ऐन पास गरिदिनुहुने रहेछ ?’ उनले प्रश्न गरेकी छन् ।

भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योल बनाउन नमिल्ने उनले बताएकी छन् । निजी स्कुलले धमाधम भर्ना  गरेर  कक्षा चलाउन लागिसकेको भन्दै उनले प्रश्न गरेकी छन्,  ‘यहाँहरूले  पढाएका कयौं विद्यालयको बीएलईको रिजल्ट शून्य छ । के यो विषयमा चिन्तित हुनहुन्छ रु आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रुचि देखाउनु भएको छ ?’

उनले शिक्षा विधेयक संसदीय समितिमा छलफलमा भएको भन्दै उनले समितिले पास गरेपछि संसदमा जाने र पास हुने फेसबुकमा उल्लेख गरेकी छन् । त्यसैले विद्यालयमा फर्किन उनले शिक्षकहरूलाई अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस